नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौंमा जारी छ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिले महाधिवेशन गरिरहँदा पूर्व सभापति शेरबहादुर देउवा समूहले पनि अधिवेशन गरिरहेको छ । तर देउवा समूहका सबैजसो नेता–कार्यकर्ता