नेपाल दूरसञ्चार प्राधिकरणले टेरामक्स प्रणाली लागू गर्ने तयारी गरिरहेको छ । तर यस विषयमा अनेक कोणबाट बहस सुरु भएका छन् । सरकारले नेताहरूको फोन निगरानीमा राख्न टेरामक्स लागू गरेको हो भन्ने समाचार आएका छन् । तर यसमा सत्यता कति छ ? टेरामक्स के हो ? र किन लागू गरिँदैछ ? नेपाल दूरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष…