नेपाली कांग्रेसको १५ औँ महाधिवेशन काठमाडौंमा जारी छ । दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिले महाधिवेशन गरिरहँदा पूर्व सभापति शेरबहादुर देउवा समूहले पनि अधिवेशन गरिरहेको छ । तर देउवा समूहका सबैजसो नेता–कार्यकर्ता १५ औँ महाधिवेशनमा जुटेपछि कांग्रेस एकतावद्ध भएको सन्देश गएको छ । पूर्वमन्त्री एवं कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री, कांग्रेस सहमहामन्त्री पदका उम्मेदवार…