कालीबाबा संकल्पित दशमहाविद्या रुद्रहवन महायज्ञ जारी काठमाडौं, साउन २० गते । दूरदर्शी आध्यात्मिक अभियन्ता, उद्यमी अन्तर्राष्ट्रिय सन्त डा. गुरूजी कुमारन स्वामीले नेपालमा लगानी गर्ने इच्छा व्यक्त गरेका छन्। पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा जारी दशमहाविद्या रुद्रहवन महायज्ञका प्रमुख सल्लाहकार डा. मिलनकुमार थापाको निमन्त्रणामा महायज्ञमा सहभागी हुन आएका डा. गुरू कुमारन स्वामीले नेपालका प्रतिष्ठित व्यवसायी, उद्यमी र…