काठमाडौं – नेपालको इन्टरनेट र नेटवर्क सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनस् लिमिटेडले ‘अब हरेक टिभीमा यूट्युब’ नामक नयाँ प्रोडक्ट अफर स्वरुप ल्याएको छ। यस सेवा अन्तर्गत वर्ल्डलिंकका नेटटिभीको प्रयोगकर्ताहरुले अब आफ्नो टिभीमार्फत नै साथीहरु र सपरिवार यूट्युबको भरपुर फाइदा प्राप्त गर्न सक्नेछन्। यो सुविधा स्मार्ट टिभीमा र ननस्मार्ट वा सिआरटी टिभीमा पनि उपलब्ध छ। नेटटिभीले आफ्ना…