काठमाडौँ, भदौ ५ गते । नेपाल र चीनबिच जनस्तरको सम्बन्ध विकास एवं प्रवर्धन गर्ने उद्देश्यले ‘सिजाङ पानोरोमाः नयाँ युग, नयाँ विकास’ शीर्षकमा अनुभव आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ । चीनको मानव अधिकार अध्ययन समाज, नेपालको त्रिभुवन विश्वविद्यालय र राष्ट्रिय मानव अधिकार आयोगले अनुभव आदानप्रदानको साझेदारी मञ्च आयोजना गरेका हुन् । अन्तरक्रियासँगै फोटो प्रदर्शनी पनि राखिएको…