राजस्थानको चित्तौडगढमा दुई नाबालिग दिदिबहिनीको बला’त्कार भएको छ। भारतीय सञ्चारमाध्यम आजतकका अनुसार उनीहरुको आमाका प्रेमीले बला’त्कार गरेका हुन्। दिदिबहिनीले पछिल्लो ६ वर्षदेखि आफूहरु बला’त्कार हुँदै आएको बताएका छन्। शेल्टर होममा काउन्सिलिङको क्रममा उक्त घटना बाहिरिएको हो। शेल्टर होम तथा बाल कल्याण समितिले घटनाबारे पहिले नै प्रहरीलाई जानकारी दिए पनि कुनै कार’वाही नभएको आरोप लगाएको छ।…