काठमाडौं, २२ कात्तिक – संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडन निर्वाचित भएका छन्। डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार एवं अमेरिकाका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गरेका हुन्। राष्ट्रपतीय निर्वाचनमा महत्त्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा बाइडेनले जीत हात पारेका हुन्। यो परिणामसँगै बाइडेन ह्वाइट हाउसमा पुग्ने भएका छन्। पछिल्लो परिणामसँगै बाइडेनले २ सय ९०…