Logo

स्पेनकी राजकुमारी मारिया टेरेसाको कोरोना भाइरसको संक्रमणबाट निधन

स्पेन, (एजेन्सी) - कोरोना भाइरस कोभिड-१९ बाट स्पेनमा एक राजकीय सदस्यको निधन भएको छ। स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसकै कारण निधन भएको हो। टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन्। युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको निधन भएको पुष्टि गरेका हुन्। युवराज्ञीका कुनै सन्तान छैनन्। उनी भतिजाभतिजीको आश्रयमा रहँदै आएकी थिइन्।…

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल