Logo

विज्ञान/प्रविधि

अमेरिकाको विश्व प्रसिद्ध स्ट्याचु अफ लिबर्टी कसरी भयो परिवर्तन?



काठमाडौं – स्ट्याचु अफ लिबर्टीको नाम त पक्कै पनि तपाइहरुले सुन्नु भएकै होला? यो अमेरिकाको एउटा सानु टापुमा अवस्थित रहेको छ। एक हातमा मसाल र अर्को हातमा पुस्तक बोकेको यो स्ट्याचु सन् १८८६ मा फ्रान्सद्वारा अमेरिकालाई मित्रताको चिनो स्वरूप प्रधान गरिएको थियो।

३०६ फिट अथवा ९३ नब्बे मिटर अग्लो यो २२५ ताैल रहेको छ। यो अहिले हेर्दा निलो कलरको देखिने गरेको छ। तर त्यो पहिला यस्तो थिएन। पहिले फ्रान्सले उपहार दिएको समयमा यो तामाको कलर जस्तो देखिन्थ्यो भने अहिले यो पुरै बदलिएर निलो प्रकारको भएको छ

यो पहेलोबाट यस्तो निलो हुनुमा कुनै त्यस्तो खास कारण नभई त्यसमा भएका विभिन्न धातु र बाहिर हावामा रहेको क्यामिकलबीच प्रतिक्रिया भएर यस्तो बन्न गएको हो।

त्यस समयमा यसलाई निर्माण गर्न ९ बर्ष लागेको थियो। यस मुर्तिको अनुहार भने स्ट्याचु बनाउने चित्रकारको आमाको जस्तो बनाइएको छ। एजेन्सी-

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल