काठमाडौं, आषाढ २२ गते । सुर्खेत जिल्ला अदालतले वीरेन्द्रनगर–६ का सौगात रावतको जग्गा नामसारी प्रकरणमा १३ जनालाई दोषी ठहर गरेको छ । जग्गाधनी सौगात रावतलाई थाहै नदिइ अर्काको नाममा नामसारी गरिएकोमा भन्दै दायर मुद्दामा अदालतले १३ जनालाई दोषी ठहर गरेको हो । न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको एकल इजलासले १९ जना प्रतिवादीमध्ये १३ जनालाई कसूरदार…