काठमाडौं, आषाढ ५ गते । नेपालमा सञ्चालित ६४.४ प्रतिशत उद्योग अझै पनि जेनेरेटरको भरमा सञ्चालन भइरहेको पाइएको छ । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर सार्वजनिक गरेको औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अंकमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।नियमित विद्युतको आपूर्ति हुन नसक्दा नेपालमा सञ्चालित ६४.४ प्रतिशत उद्योग जेनेरेटरको भरमा सञ्चालन भइरहेको परिसंघको…