काठमाडौं, जेष्ठ २८ गते । ताप्लेजुङ जिल्लाका औद्योगिक क्षेत्रको पहिचान गराउने तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ताप्लेजुङमा औद्योगिक मेला आयोजना गरिएको छ। पाँचदिने मेलाको १ नम्वर प्रदेशका उद्योग मन्त्री प्रताप प्रकाश हाङगामले उद्घाटन गरे।घरेलु तथा साना उद्योग महासंघ, घरेलु तथा साना उद्योग कार्यालयको आयोजनामा सञ्चालित मेलामा ३५ वटा स्टल छन्। जिल्लामा उत्पादित अल्लोको कपडा, ढाका…