Logo

शिक्षा

त्रिविमा हप्ताको २ दिन बिदा नहुने



काठमाडौँ, जेठ १ गते। त्रिभुवन विश्वविद्यालयले आइतबार साप्ताहिक बिदा नदिने भएको छ ।

सरकारले आजबाट लागू हुने गरि हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदादिने निर्णय कार्यान्वयन गरे पनि त्रिभुवन विश्वविद्यालयले तत्काल शनिबार मात्र विदा दिने र आइतबार अध्ययन अध्यापन जारी राख्ने निर्णय गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले सूचना निकालेर कोभिडका कारण शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिकाहरू पहिले नै निर्धारण भइसकेका, विश्वविद्यालयको पाठ्यक्रमको संरचना हप्तामा ६ कार्यदिनलाई ध्यानमा राखेर बनाइएकाले तत्काल हप्तामा दुई दिन सार्वजनिक विदाको निर्णय कार्यान्वयन नगर्ने जनाएको हो ।

प्रकाशित : १ जेष्ठ २०७९, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल