Logo

खेलकुद

विश्वकप २०२२ मा स्थान पक्का गरेका १३ देशहरु (नामावली)



एजेन्सी – युरोपबाट १० देशहरुले फिफा विश्वकप २०२२ मा स्थान पक्का गरेका छन्। १० समूहको शीर्षस्थानमा रहँदै १० टोलीले विश्वकपमा स्थान पक्का गरेका हुन्।

युरोपको समूह चरणबाट सिधै विश्वकपमा स्थान बनाउन नसकेका १२ देशहरुले ३ स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्। पोर्चुगल, स्कटल्याण्ड, इटाली, रसिया, स्विडेन, वेल्स, टर्की, पोल्याण्ड, नर्थ म्यासिडोनिया, युक्रेन, अष्ट्रिया र चेक रिपब्लिकले विश्वकपमा प्ले अफ खेल्नेछन्।

उक्त खेलहरुको ड्र सार्वजनिक भइसकेको छ। त्यस्तै दक्षिण अमेरिकाबाट २ देशले विश्वकपमा स्थान बनाएका छन्। कतारले आयोजकका रुपमा विश्वपक खेल्नेछ। यस हिसाबमा हालसम्म १३ देशहरुले विश्वकप खेल्ने पक्का भएको छ।

विश्वकप खेल्ने पक्का भएका देशहरु

आयोजक
कतार

युरोपबाट
इंग्ल्याण्ड
फ्रान्स
बेल्जियम
डेनमार्क
जर्मनी

सर्बिया
स्पेन
क्रोएसिया
स्विटजरल्याण्ड
नेदरल्याण्डस्

दक्षिण अमेरिकाबाट
ब्राजिल
अर्जेन्टिना

प्रकाशित : २१ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल