काठमाडौं, ८ फागुन – राजधानी काठमाडौंलाई कर्मभूमि बनाएका सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनबासी एकताबद्ध भएका छन्। शनिबार कोटेश्वरमा आयोजित कार्यक्रममा आम्बेगुदिन–काठमाडौं सेवा समाज गठन गरिएको हो। सेवा समाजको अध्यक्षमा राज थेबे चयन भएका छन्। थेबे सामाजिक सेवाको क्षेत्रसँगै विद्यार्थी राजनीतिमा पनि सक्रिय रहेका छन्। नवगठित समितिको उपाध्यक्षद्वय रुद्र थेबे र निता तिवारी रहेका छन्। महासचिवको जिम्मेवारी रक्की…