साइप्रस, २२ फागुन – अनेक सपना बोकेर विदेशिएकी एक नेपाली चेली साइप्रसमा बिलाएकी छिन्। नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नम्बर–१ पाण्डेगाउँकी ४० वर्षीया संगीता पाण्डेको निधन भएको हो। गैरआवासीय नेपाली संघ साइप्रसका अनुसार युरोपेली देश साइप्रसलाई कर्मथलो बनाएकी पाण्डेको निकोसियास्थित देफ्तेरा गाउँमा फागुन १७ गते सोमबार निधन भएको हो। एनआरएनए साइप्रसका सचिव पुरन मगरले नेपाली…