काठमाडाैं, २ वैशाख – सडक बालबालिकालार्इ सामाजिक जीवनमा प्रवेशका लागि उत्प्रेरणा जगाउने तथा खेलकुदमार्फत रूपान्तरणमा समावेश गर्ने उद्देश्यका साथ अायोजना हुने सडक बालबालिकाको विश्वकपमा जाने नेपाली राष्ट्रिय फुटबल टोली अन्तिम चरणको अभ्यासमा छ। प्रतियोगिताको उपाधि नै जित्ने लक्ष्यका साथ अाफूहरू अभ्यासमा रहेको टिमका कप्तान रोशन भूजेलले बताएका छन्। 'ढुक्क हुनुहोस्, हाम्रो लक्ष्य उपाधि नै हो,' रोशनले…