सेबिता अधिकारी अनुजा कविता: पोहोर सालको जाडोमाबीस वटा जति कम्बलबीस वटा जति स्कूले केटाकेटीका स्वेटरर, त्यस्तै बीस वटा जति धोती लिएर घेराबारी आइपुगेका समाजसेवीहरुलाईउनले आफ्नै हातले स्वागत गरेका थिए,तर, यो वर्ष ती विकासवादी, ठूल्ठूला समाजसेवी,गाउँमा स्वेटर, कम्बल र धोती बाढ्न आउनु अघि नैमसरुद्दिन मियाँ मरेछन्। पोहोर उनीसँग खिचाएका तस्बिर,निकै चले अरे’ सहरतिर निकै चर्चा भयो…