देश के हो? माटो हो? कि मान्छे? यो देशको न माटो खुशी छ, न मान्छे! माटो बगिरहेको छ जताततै।पूर्वदेखि पश्चिम सम्म तराईदेखि पहाड सम्म! मान्छे त मरिरेका छन्।यतै–त्यतै जताततै यसरी मानौँ यो कुनै हलिउडको साई–फाई चलचित्र हो। कहाँ मर्ने मात्र? मारिइन्छन् यहाँ प्रतिदिन!कहिले धारो छोएको निहुँमा, कहिले प्रेम गरेकैले, कोही महिला भएकैले, केही ‘दलित कुल’मा…