काठमाडौँ, साउन २१ गते । वरिष्ठ साहित्यकार एवं कवि शैलेन्द्र साकारको ‘एकल कविता वाचन’ गरेका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा काव्य क्षेत्रका विशिष्ट साधक साकारले एक दर्जन नयाँ कविता वाचन गरेका हुन् । कवि साकारले यो प्रेम, गिद्ध र बालक, सुरक्षा कति प्रतिशत, बाँच्न अयोग्य हुन्छ तानाशाह, सपना, पुतली, परदेशमा समय, बन्धन, मूर्तिसहितका कविता वाचन…