विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्र। नेपाली समाजकाे ठूलाे हिस्सा राजनीतिक मायाजालमा फसेको छ। रुपान्तरणको प्रक्रियामा पनि छ। तर, राजनीतिकरण रुपान्तरणको प्रक्रियामा हदैसम्म तगारो बनिरहेको छ। यो समाजको ठूलो अंश राजनीतिक मायाजालमा फसेको रहेछ। मायाजालमा कोही फस्छ, फसेकोफसै हुन्छ। र, त्यसबाट धोका पाउँछ। यो मायामा कति प्रेम र आस्था छ भन्ने थाहा पाउँदैन। यही राजनीतिक…