पेम्बा शेर्पा उहाँको नाम चाहिँ मीनबहादुर रोका। असनको एउटा सानो गल्लीमा सानो कोठामा बस्नुहुन्छ। उहाँको उमेरले ५५ वर्ष भयो। सायद बुढ्यौली लागेकाले होला, नजिकका सामानहरु पनि धमिलो देख्नु हुन्छ। त्यसैले चस्मा लगाउनु हुन्छ। उहाँको पेसा ज्याकेट सिलाउने हो। उहाँले ज्याकेट बनाउँदा आफू बस्ने सानो कोठा बाहिर कुर्सीमा बसेर मात्रै बनाउनु हुन्छ। किनभने उहाँले बनाउने ज्याकेट…