Logo

समाचार

गजलः नदेउ मलाई गुलाफ, फूलको आगो सहन्न म



ज्योतीकिरण रिजाल 


फुलेन बगैँचामा गुलाफ, माटोमा के खोट छ?
छैन खोट माटोमा केही, कि गुलाफमा चोट छ?

नदेउ मलाई गुलाफ फूलको आगो सहन्न म,
बिना फूल, बिना आगो, जिउने मेरो बनोट छ।

गुलाफ नफूलेर के भो र मैले हारेर के भो?
उजाड–उजाड जिन्दगी, बाँच्ने मेरो अठोट छ।

ज्योतीकिरण रिजाल।

प्रकाशित : १४ आश्विन २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल