काठमाडौं – नेपाल तरुण दल पर्साका अध्यक्ष वीरेन्द्र पटेलको उपचारका क्रममा राजधानीको ग्राण्डी अस्पतालमा असमायिक निधन भएको छ। विगत दुई महिनादेखि मिर्गाैला, श्वासप्रश्वास र प्यानक्रियाजको समस्याबाट पीडित ४२ वर्षीय पटेलको आइतबार बिहान निधन भएको हो। पटेलको निधनले कांग्रेसजन तथा तरुण दललार्इ स्तब्ध बनाएको छ। पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल तरुण दल पर्साका अध्यक्ष वीरेन्द्र…