काठमाडाैं । प्रत्येक ४ वर्षको अन्तरालमा अायोजना हुने विश्वकप फुटबल प्रतियोगिता यसपटक रूसमा हुँदैछ। फुटबलप्रेमीहरूका लागि दशैकै रूपमा दिइने २१औँ फिफा विश्वकप यही जुन १४ शुरू हुनेछ। उक्त विश्वकप करिब १ महिना अर्थात् जुलार्इ १५ सम्म जारी रहने छ। विश्वकपमा सहभागी ३२ राष्ट्रका टिमहरू उपाधि उचाल्न भरपुर तयारी गरिरहेका छन्। अन्य सहभागी नजनाउने राष्ट्रहरू पनि अाफूलार्इ मनपर्ने टिमको…