https://www.youtube.com/watch?v=W61firomlVM काठमाडौं, १ चैत – नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणबाट बच्न सुझावसहितको भिडियो सन्देश जारी गरेको छ। नेपाली कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले जारी गरेको भिडियोमा कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने ७ बुँदे सुझाव प्रस्तुत गरिएको छ। यसअघि, कोरोना भाइरसको जोखिम सामना गर्न अत्यावश्यक कामको सूचीसहित भिडियो सन्देश जारी गरेको थियो। नेपाली कांग्रेसको…