Logo

भिडियो

कोरोना भाइरसबाट कसरी बच्ने? त्रसित नबनौं, सतर्क बनौं (हेर्नुहोस् भिडियो)



काठमाडौं, १ चैत – नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणबाट बच्न सुझावसहितको भिडियो सन्देश जारी गरेको छ।

नेपाली कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले जारी गरेको भिडियोमा कोरोना भाइरसबाट बच्न अपनाउनु पर्ने ७ बुँदे सुझाव प्रस्तुत गरिएको छ।

यसअघि, कोरोना भाइरसको जोखिम सामना गर्न अत्यावश्यक कामको सूचीसहित भिडियो सन्देश जारी गरेको थियो।

नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले १५ बुँदे सुझावसहित भिडियो सन्देश जारी गरेको थियो।

नेपाली कांग्रेसका प्रवक्ता तथा सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माले कोरोना भाइरसको संक्रमण हुनै नदिनका लागि नागरिक तहमा गर्नुपर्ने कार्यलाई समेटेर भिडियो तयार पारिएको जानकारी दिएका छन्।

प्रकाशित : १ चैत्र २०७६, शनिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: