Logo

भिडियो

हेर्नुहोस् छमछमी पहिलो सिजन विजेता अनुजा अग्रवालको शानदार प्रस्तुति



काठमाडौं, २९ साउन – नेपाली कला क्षेत्रकी उदीयमान प्रतिभा हुन् अनुजा अग्रवाल। यसको प्रमाण अनुजाले नेपाल टेलिभिजनबाट प्रसारित रियालिटी शो छमछमीबाटै दिइसकेकी छिन्।

आफ्नो उत्कृष्ट नृत्य कलाको बलले दर्शकको मन जितेर अनुजा छमछमी पहिलो संस्करणको विजेता बनिन्। उनले बिहीबार एउटा भिडियो बनाएकी छिन्। जुन तपाईहरू पनि हेरेर प्रतिक्रिया दिन सक्नुहुन्छ।

प्रकाशित : २९ श्रावण २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: