डा. डिला संग्रौला। काठमाडौं – नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले सत्तारुढ नेकपाभित्र भागबण्डा नमिल्दा ६ वटा विश्वविद्यालय नेतृत्वविहीन हुन पुगेकोप्रति चिन्ता व्यक्त गरेकी छिन्। संसदको शून्य समयमा डा. संग्रौलाले दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालयहरू महिनौंदेखि पदाधिकारी विहीन हुँदा पनि सरकारले बेवास्ता गरेर लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पार्ने काम गरेको बताएका हुन्।…