यतीसँग सती जानुको कारण के? : डा. डिला संगौला काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद डा. डिला संग्रौलाले कानुन परिवर्तन नै गरेर यती समूहलाई राज्यको सम्पत्ति जिम्मा लगाउनुको कारण सरकारसँग माग गरेकी छिन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा डा. संग्रौलाले राज्यलाई अर्बौं घाटा हुने गरी सरकारले यती समूहलाई महत्त्वपूर्ण क्षेत्र सुम्पिनुको कारण प्रधानमन्त्री केपी ओलीसँग…