Logo

राजनीति

मिर्गौला प्रत्यारोपण गरेपछि ५ दिन अस्पताल बस्छु : प्रधानमन्त्री



केपी शर्मा ओली, प्रधानमन्त्री।

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली ओलीले आफू मिर्गौला प्रत्यारोपणको तयारीमा रहेको बताएका छन् ।

स्वास्थ्यका कारण काम गर्न सक्दैन भने पनि आफू अहिले दिनमा १८ घन्टा खटिरहेको बताएका हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बाग्मती प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म मिर्गौला प्रत्यारोपण गर्दैछु । ५ दिन अस्पताल बस्छु, छैटौं दिन यहाँ आउँछु, त्यसपछि काम गर्छु ।’

प्रकाशित : १५ फाल्गुन २०७६, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल