‘सरकार भएको अनुभूति जनतालाई होस्, नत्र आन्दोलन’ काठमाडौं, ५ चैत – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकले कोरोना भाइरसको विश्वव्यापी संक्रमणको जोखिम नियन्त्रण गर्न सरकारले इच्छाशक्ति नदेखाएको बताएका छन्। अध्यक्ष लिङदेनले तत्काल सबै अन्तर्राष्ट्रिय नाकाहरू बन्द गरेर नागरिकको जिउँज्यानको सुरक्षा गर्न सरकारसँग माग गरेका छन्। स्वदेश फर्किन चाहने बाहेक सबै…