काठमाडाैँ, १ वैशाख – नेपाली कांग्रेसका युवा नेता तथा नेपाल तरूण दलका महासचिव भुपेन्द्रजङ्ग शाहीले कालिकोट जिल्ला पचालझरना गाउपालिका–३ घर भएकी एक महिलालाई खाद्यान्न र नगद प्रदान गरेका छन्। सुत्केरी लालसरा परियार, उनका श्रीमान् हंश परियार र छोराछोरीका लागि नेता शाहीले आवश्यक खाद्यान्न र नगद प्रदान गरेका हुन्। सुत्केरीका परिवार लाई लकडाउन भरी आवश्यक पर्ने…