Logo

राजनीति

अभियन्ता शाहीको रिहाई माग गर्दै मानवअधिकारकर्मी अर्यालद्वारा सर्वोच्चमा रिट



काठमाडौँ, १२ वैशाख – हाम्रो नेपाल हामी नेपाली अभियानका अभियन्ता ज्ञानबहादुर शाही अर्थात् ज्ञानेन्द्र शाहीको रिहाईको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।

वरिष्ठ अधिवक्ता तथा मानवअधिकारवादी इन्द्रप्रसाद अर्यालले शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन दायर गरेका हुन्।

शाहीलाई गैरकानूनी ढंगबाट राहत बाँड्ने क्रममा प्रहरीले प्रक्राउ गरेको थियो।

जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर जाउलाखेल र महानगरीय प्रहरी वृत्त चापागाउँ विपक्षी बनाएर अर्यालले रिट दायर गरेका हुन्।

हेनुहोस्ः पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालबारे रमेश खरेलको टिप्पणी

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: