विश्वप्रकाश शर्मा। काठमाडौं, १५ पुस – प्रमुख विपक्षी नेपाली कांग्रेसले सूचना प्रविधि र विशेष सेवासम्बन्धी विधेयकबारे सरकारलाई प्रश्न गर्न आमनागरिकलाई अपील गरेको छ। सूचना प्रविधि विधेयकले सामाजिक सञ्जालमा कसैलाई हेच्याउने, जिस्क्याउने काम गरे ५ वर्षसम्म जेल हाल्न व्यवस्था छ भने विशेष सेवासम्बन्धी विधेयकमा सरकारले सार्वसाधारणको फोन ट्यापिङ गर्न सक्ने व्यवस्था छ। कांग्रेसले दुवै विधेयकको विरोध…