Logo

राजनीति

एमाले–माओवादी घोषणापत्र: दुई वर्षभित्र सक्ने कामबारे कांग्रेसको बुँदागत टिप्पणी (भिडियोसहित)



काठमाडौं – कांग्रेसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०७४ मा सम्पन्न निर्वाचनमा दुई वर्षभित्र गरिसक्ने भनेर गरेका प्रतिबद्धताका विषयमा बुँदागत टिप्पणी गरेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालीन एमाले र माओवादीले संयुक्त रुपमा जारी गरेको घोषणापत्रमा भनिएको र भएका कामबारे बुँदागत टिप्पणी गरेका हुन्।

प्रवक्ता शर्माले १३ वटा मुख्य बुँदामा राष्ट्रव्यापी नापी लागू गरेर भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने, खाद्यान्नमा आत्मनिर्भर बनाइने, बिजुलीबाट वञ्चित घरपरिवारमा विद्युत् उपलब्ध गराइने लगायतका घोषणा कार्यान्वयनमा हुन नसकेको उल्लेख गरेका छन्।

हेनुहोस् प्रवक्ता शर्माले जारी गरेको भिडियोः

प्रकाशित : ६ फाल्गुन २०७६, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: