नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका छन्। च्यासलमा शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले रावलले हतारमा राजीनामा दिएको बताए। ‘हतारिएर किन राजीनामा दिएको ? सल्लाह गर्नुपर्ने। अझै पनि सकिन्छ भने राजीनामा फिर्ता लिनुस्’, ओलीले भने। पार्टी एकता जोगाउन आग्रह गर्दा माधव नेपालले ह’प्काएर पठाएपछि रावलले सांसद…