काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र एमाले संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङबीच डेढ घण्टा कुराकानी भएको छ। नेता नेपालसँग भेटमा नेम्वाङले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको संवादमार्फत् पार्टी एकतालाई निष्कर्षमा पुर्याउन अनुरोध गरेका छन्। अध्यक्ष ओली तर्फबाट दशबुँदे सहमति जुटाउने ‘कार्यदल’का नेम्वाङ संयोजक थिए। नेपालका तर्फबाट उपाध्यक्ष भीम रावल संयोजक थिए। नेम्वाङले…