काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको गरेको एक ट्वीटप्रति भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालाले आ’पत्ति जनाएका छन्। अध्यक्ष भट्टराईले भारतबाट एकजना साथीले पठाएको भन्दै ट्वीटरमा एक फोटो सेयर गरेका थिए। भट्टराईले ट्विटरमा राखेको फोटोमा लेखिएको छ, ‘विश्वा’स ख’तर’नाक कुरा हो, यसले तपाईलाई दुध फ्याल्न लगाउँछ…