काठमाडौं, २९ साउन – वरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीको पुस्तक ‘अर्थतन्त्रमा कोरोना कहर’ सार्वजनिक भएको छ। वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीको पुस्तक अनलाइनमार्फत सार्वजनिक भएको हो। ई–संस्करणमा आएको ‘अर्थतन्त्रमा कोरोना कहर’ पुस्तक बुढाथोकीको तेस्रो पुस्तक हो। ‘आर्थिक उदारीकरणको २० वर्ष’ र ‘समकालीन नेपाली अर्थतन्त्र’ पुस्तक सार्वजनिक भइसकेका छन्। पत्रकार बुढाथोकीले सरल नेपाली भाषामा सकेसम्म कम आर्थिक शब्दावली…