चितवन, ५ भदौ – चितवनका २२ सहित २६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यसैगरी, बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका अनुसार प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको हो। गौतमलाई भदौ १ गते अस्पतालमा भर्ना गरिएको थियो। उनको उपचार भेन्टिलेटरको सहायतामा गराइदिँदै…