युरोपियन च्याम्पियनसिपको खेलमा पोर्चुगल जर्मनसँग ४–२ गोलले पराजित भयो। प्रतिस्पर्धात्मक खेलमा पार्चुगलका दुई खेलाडीले आफ्नै पोष्टमा गोल गर्दा पोर्चुगलले नमिठो हार बेहारेको हो। उक्त खेलमा पोर्चुगलले दुई ख’राब कीर्तिमान बनाएको छ। पोर्चुगल महादेशीय प्रतियोगिताको एकै खेलमा २ आत्मघाती गोल गर्ने पहिलो टोली बनेको छ। कन्टिनेन्टल प्रतियोगितामा यसअघि एकै खेलमा कुनै पनि टोलीले २ गोल आफ्नै…