एजेन्सी – लियोनल मेसीले बार्सिलोना छाडेसँगै अब जर्सी नम्बर १० कसलले लगाउँछ भनेर चर्चा भइरहेको छ। मेसीले क्लबमा एक दशकभन्दा बढी समय लगाएको उक्त जर्सी अब बार्सिलोनाको कुन खेलाडीलाई दिइन्छ होला ? मेसीले क्लब छोडेको घोषणा भएपछि बार्सिलोना जोन ग्याम्पर ट्रफिका लागि युभेन्टससँग प्रतिस्पर्धा गर्यो। तर उक्त खेलमा कसैले पनि मेसीले लगाएको १० नम्बरको जर्सी…