काठमाडौं, ३१ वैशाख – कोरोना प्रकोपको दोश्रो भेरियन्ट शुरु हुँदै गर्दा गत मार्च २० गते आफ्ना श्रीमान् दीपक सुब्बा थेबेसँग मन्दिर दर्शन गरेपश्चात् खिचेको तस्वीर फेसबुकमा पोस्ट गर्दै रोस्ती इवारम लिम्बूले लेखिन्, ‘सबैको मंगल होस्।’ ‘सबैको मंगल’ चाहने रोस्ती कोरोना प्रकोपको विषादमा परिन्। झण्डै दुई सातादेखि कोरोना संक्रमण भएर उपचाररत थिए रोस्ती र उनका श्रीमान्…