झापा, ९ कात्तिक – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालको भ्रातृ संगठन लिम्बुवान भोलेन्टियर्सको संगठन विस्तार चलिरहेको छ। झापामा मञ्चको सांगठानिक संरचनामा बलियो बनाउने उद्देश्यले झापाको शिवसताक्षी नगरपालिका–१० मा ३५ सदस्यीय समिति गठन गरिएको हो। केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ लिम्बूका अनुसार अर्पण मगरको कमाण्डमा ३५ सदस्यीय समिति गठन गरिएको हो। शिवसताक्षी नगरका जुझारु…