काठमाडौं, २० फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणअघि डायलाइसिस मंगलबार गरिएको छ। सोमबार अस्पताल भर्ना भएका ओलीको मिर्गौला प्रत्यारोपणअघि मंगलबार डायलासिस गरिएको हो। मंगलबार बिहान १० बजे मिर्गौला डाइलासिस गरिएको त्रिवि शिक्षण अस्पताल का निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिएका हुन्। प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण कुन समयदेखि सुरु गर्ने भनेर अझै समय टुगिएको…