काठमाडौंं, ३ चैत – कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले काठमाडौं उपत्यकामा १ सय २० वटा आइसियू बेड तयार पार्ने निर्णग गरेको छ। सोमबार बसेको समितिको बैठकले उपत्यका बाहिर १ सय आइसियू बेड तयार पार्ने निर्णय गरेको हो। उपत्यकामा आइसुयी बेड बनाउने अस्पताल पनि सरकारले तोकेको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा…