लिस्बन, २४ पुस – करिव २४ घण्टा अगाडि फेसबुकमा ‘मिल्ने भए दुःख हटाइ खुशी किन्थेँ आमा, आफ्ना को हुन्, पराइ को हुन्, सबै चिन्थेँ आमा। तिम्रो दूधको भारा कसरी तिर्नु म? लाग्ने भए मेरो आयु थपिदिन्थेँ आमा’ बझाङका एक युवाले बिहीबार फेसबुकमा यही स्टाटससहितको एउटा तस्वीर शेयर गरे। यही पोस्ट उनको जीवनको अन्तिम बचन हुन…