काठमाडौं – सुनको खपत प्रत्येक देशमा भारी मात्रामा हुने गर्छ। झन् हाम्रो जस्तो धार्मिक संस्कारहरू धेरै भएको देशमा सुनको प्रयोग अत्यधिक हुन्छ। तर कसरी बने र सुन र अन्य धातु यस पृथिवीमा रु वैज्ञानिकहरूका अनुसार सुन तथा अन्य धातु पृथिवीमा आफैं उत्पन्न भएका होइनन्। करीब ४५० करोड वर्षअघि खगोलीय पिण्डहरू पृथिवी, मंगलग्रह र चन्द्रमा बेस्सरी…