काठमाडौं – अभिनेता गोविन्दा र उनका भान्जा कमेडियन कृष्णा अभिषेकबीच एक किसिमको वार जारी नै छ। उनीहरुबीच लामो समयदेखि टकराव भइरहेको छ। बताएकी थिइन्। कृष्णाले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन्। ‘मलाई थाहा छ माइजुले मेराविरुद्ध धेरै कुराहरु बोलेकी छिन्। म उदास भएको थिएँ। तर मलाई लाग्छ उनी मसँग धेरै निराश छिन् किनकी मलाई धेरै माया…